By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मधेशमा जग्गा धनी पुर्जाको समस्या समाधानको पहल: मन्त्री बलराम अधिकारीद्वारा मालपोत तथा नापी कार्यालय बाराको अनुगमन
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचार

मधेशमा जग्गा धनी पुर्जाको समस्या समाधानको पहल: मन्त्री बलराम अधिकारीद्वारा मालपोत तथा नापी कार्यालय बाराको अनुगमन

समाचार अभियान
समाचार अभियान २०८१, १६ फाल्गुन शुक्रबार २३:०७ पाठक संख्या 63
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

बारा, फागुन १६ । भूमि व्यवस्था, गरीबी निवारण तथा सहकारी मन्त्री बलराम अधिकारीले शुक्रबार बारा जिल्लाको मालपोत तथा नापी कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन्। अनुगमनका क्रममा स्थानीय तहमा अझै पनि अस्थायी तथा नम्बरबिनाका जग्गाको समस्या कायमै रहेको भन्दै सम्बन्धित पक्षले ध्यानाकर्षण गराएका छन्।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा कलैयाका अध्यक्ष बृजकिशोर यादव (भगत जी) ले मन्त्री अधिकारीसमक्ष मधेश प्रदेशका अधिकांश गाउँ ब्लकका बासिन्दाको जग्गा स्थायी पुर्जा विहीन रहेको र अहिलेसम्म कुनै पनि सरकारले यस विषयमा गम्भीर ध्यान नदिएको गुनासो राखेका थिए। यस समस्याका कारण धेरै नागरिकहरू अन्योलमा रहेको भन्दै उनले शीघ्र समाधानका लागि आग्रह गरे।

यसै क्रममा मन्त्री अधिकारीले एक हप्ताभित्र बैठक बोलाएर आवश्यक निर्णय लिने र स्थायी पुर्जा वितरण प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्।

अनुगमन टोलीमा भूमि व्यवस्था तथा अभिलेख विभागका सचिव अर्जुन प्रसाद पोखरेल, महानिर्देशक शिव प्रसाद रेग्मी, नापी अधिकृत कृष्ण प्रसाद यादव, राजेन्द्र चौधरी, मालपोत अधिकृत उदय शंकर चौधरी, नासु रामजी साह तथा नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा जिल्ला समन्वय समितिका अध्यक्ष पन्नालाल कुशवाहालगायतको विशेष उपस्थिति रहेको थियो।

 

समाचार अभियान February 28, 2025 २०८१, १६ फाल्गुन शुक्रबार २३:०७
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?