By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : बारामा सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत रंगरोगन सीपमूलक तालीमको उद्घाटन
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बारामा सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत रंगरोगन सीपमूलक तालीमको उद्घाटन

समाचार अभियान
समाचार अभियान २०८१, १५ फाल्गुन बिहीबार २१:३२ पाठक संख्या 226
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

नूर आलम बादशाह,
बारा – फागुन १५ । बारामा सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत १५ दिने रंगरोगन सीपमूलक तालीमको उद्घाटन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटर बाराको आयोजनामा आजदेखि बिओपी पिपरपातीमा सन्चालन भएको सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत १५ दिने रंगरोगन सीपमूलक तालीमको उद्घाटन गरिएको हो।

दैनिक दुई घण्टाका हिसावले चल्ने तालिम १५ दिनसम्म चल्ने छ। यस तालिमले व्यवसायिक दक्षता अभिबृद्वी गरि व्यक्तिलाई आत्मनिर्भर बनाउन मार्ग प्रदर्शन गर्ने बिश्वास लीइएको छ। सिमा नाकाबाट हुने अबैध निकासी पैठारी जस्ता क्रियाकलापहरु अन्त्य गर्ने तालिमको उद्देश्यले रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटर बाराले जनाएको छ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख बसन्त अधिकारीले भने ‘सिमाबासी भनेको बर्दी बिनाको प्रहरी हो, जसले सीमालाई रक्षा गर्ने काम गरिरहेका छन्।’ सिमावासी अनुशासित र सुरक्षित ढंगले बस्न आग्रह गर्दै सिमा क्षेत्रमा हुने अबैध गतिविधिमा नलाग्न सम्झाउनु भयो।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटर बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसी, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म पिपरपाती बाराका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदिप थापा, इप्रका सिम्रौनगढका प्रमुख पवन पछाई, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बिओपीका प्रमुख, तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीलगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

समाचार अभियान February 27, 2025 २०८१, १५ फाल्गुन बिहीबार २१:३२
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?