By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : विश्व प्रसिद्ध गढीमाई मेला संचालन तथा ब्यवस्थापन मुल समितिको अध्यक्ष पदमा नगरप्रमुख उपेन्द्र यादव चयन
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

विश्व प्रसिद्ध गढीमाई मेला संचालन तथा ब्यवस्थापन मुल समितिको अध्यक्ष पदमा नगरप्रमुख उपेन्द्र यादव चयन

समाचार अभियान
समाचार अभियान २०८१, १४ आश्विन सोमबार २२:३४ पाठक संख्या 369
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा – असोज – १४ – बाराको विश्व प्रसिद्ध गढीमाई पन्चबर्षिय मेला संचालन तथा व्यवस्थापन मुल समितिको अध्यक्ष पदमा नगरप्रमख उपेन्द्र यादव चयन हुनुभएका छन ।

श्री गढीमाई मन्दिरको प्राङ्गणमा महागढीमाई नगरपालिका कार्यालय द्वारा आयोजना गरिएको श्री गढीमाई मेला संचालन तथा ब्यवस्थापन मुल समिति सर्बजनिकण कार्यक्रममा श्री गढीमाई पन्चबर्षिय मेला मुल समितिको अध्यक्ष पदमा महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र यादव सर्बसहमतीबाट चयन हुनुभएको कार्यक्रममा सर्बजनिक गरिएको छ ।मेला अध्यक्ष नगरप्रमुख यादवको अध्यक्षतामा १११ सदस्यीय समिति गठन भएको हो गढीमाई मेलालाई भब्य र सभ्य बनाउनको लागि जिल्लाका प्रमुख राजनीति दलका पदाधिकारीहरू र जनप्रतिनिधिहरुलाई समावेश गरि मेलाको मुल समिति बनाइएको छ ।जसमा अध्यक्ष श्री उपेन्द्र प्रसाद यादव,उपाध्यक्ष श्री मनोज कुमार गुप्ता उपाधयक्ष श्री रामचन्द्र प्रसाद साह तेली,उपाध्यक्ष श्री रामबाबु प्रसाद यादव उपाध्यक्ष कलैश महतो,महासचिव श्री विरेन्द्र प्रसाद यादव, महासचिव श्री नरेश प्रसादजयसवाल,महासचिव उपेन्द्र प्रसाद गुप्ता,सचिव श्री उमरावती देवी लहेरीन,सचिव श्री नितु कुमारी गुप्ता,कोषाध्यक्ष विरेन्द्र प्रसाद चौरसिया लगाएत बाराका विभिन्न राजनीति दलका प्रमुख ,जनप्रतिनिधि पालिका प्रमुख, लगाएत प्रशासन प्रमुखलाई समेटेर १११ सदस्य समिति सर्बसहमतीबाट चयन गरिएको छ ।

कार्यक्रममा मेला अध्यक्ष एवम नगरप्रमुख उपेन्द्र यादवले बताउनु भयो प्रसिद्ध गढीमाईको मेलालाई भब्य सभ्य बनाउनको लागि र मेलामा आउने देश तथा बिदेशबाट भक्तजनहरुलाई कुनै किसिमको दु:ख र पीडा हुन नदिन देशको हरेक नागरिक र जनप्रतिनिधिले आ आफ्नो ठाउँबाट सहयोग गरेमा सफल हुने बताउनु भयो ।शान्ति सुरक्षाको व्यापक ब्यवस्थापन पनि हुनेछ ।पञ्चवर्षीय गढीमाई मेलाको सफल कार्यकालको लागि सम्पूर्ण सदस्यहरुमा हार्दिक शुभकामना समेत दिनु भएको थियो

समाचार अभियान September 30, 2024 २०८१, १४ आश्विन सोमबार २२:३४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी1
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?