By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : बाराको कवहीगोठ संतगजमा भन्सार कार्यालय स्थापना नहुदा सरकारको करोडौं रुपैया लगानी व्यर्थ
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचार

बाराको कवहीगोठ संतगजमा भन्सार कार्यालय स्थापना नहुदा सरकारको करोडौं रुपैया लगानी व्यर्थ

समाचार अभियान
समाचार अभियान २०८१, ६ जेष्ठ आईतवार २०:११ पाठक संख्या 353
शेयर
3 मि. पढ्न लाग्ने समय
शेयर

बारा – बाराको कवहीगोठ संतगज नाकाबाट ठुल्ला तथा साना सवारी साधन ओहर दोहोर गर्न प्रतिबन्ध गरिएको हुनाले सरकारले सडक क्षेत्रमा लगाएको करोडौं रुपैयाँ लगानी ब्यर्थ हुनुको साथै सर्बसधारणलाई ओहर दोहर गर्न समस्या भएको छ ।

संतगज कवहीगोठ नाकाबाट ठुला तथा साना सवारी साधनलाई ओहोर दोहोर गर्न नेपाल र भारतको व्यापार स्तर उन्नति र ब्यापारी सम्बन्ध काय गर्नको लागि नेपाल र भारत सरकारले आ आफ्नो सिमा सम्म कालो पत्र सडक निर्माण गर्यो भारत सरकारले मोतिहारी देखी कटगेनवा नाका सम्म अर्बौ रुपैया लगानी लगाएर कालोपत्र सडक निर्माण गरियो ।र भारत सरकारले छौडादानोमा कस्टम स्थापना गर्यो ।त्यस्तै नेपाल सरकारले संतगज नाकाबाट गढीमाई बरियारपुर सम्म दुई बर्ष पहिला ५४ करोड ७१ लाख ५३ हजार एक सय ७३ रुपैया भन्दी बढी लगानी लगाएर कलोपत्र सडक निर्माण गरियो ।तर अहिले सम्म नेपाल सरकारले संतगज नाकामा भंसार कार्यालय स्थापना गर्न सकेको छैन ।माओवादी द्ववन्त काल देखि ओहर दोहर गर्ने सवारी साधनमा लगाएको प्रतिबन्ध नहटाइएको कारणले प्रतेक दिन सरकारको राजश्वमा प्रतेक्ष रुपले प्रभाव पारिरहनुको साथै सर्बसधारणलाई ओहर दोहर गर्न समस्या भएकोछ ।

बाराको सबै छोटी भंसार भन्दा कवहिगोठ भंसार सबै भन्दा पुरानो भंसार रहेकोे छ ।आज देखि ३० बर्ष पहिला नेपाल र भारतबाट ओहर दोहोर गर्ने सवारी साधन इन्ट्री हुँदै आएको थियो ।तर देशमा माओवादी र जनतान्त्रिक आतंकले कवहीगोठ छोटी भंसारमा ओहर दोहर गर्ने सवारी साधनलाई सरकारले इन्ट्री गर्न बन्द गरिएपछि कवहीगोठमा संचालन रहेका उधोगहरु पनि बन्द भए उधोग बन्द भएपछि उधोगका कमदारहरु बेरोजगार भएर कवहीगोठ संतगज सहित आसपास गाउँको अवस्था दैनिय रहेको छ ।पाँच बर्ष पहिला कवहिगोठ सडक खण्ड निर्माण गर्न शुरु भएपछि भारतीय ब्यापारीले हर्सो उल्लासका साथ ब्यपारमा लगानी बढाउन थाल्यो र सिमा नजिक छौडादानोमा ब्यपार पनि बढयो ।तर कवहीगोठमा भंसार कार्यालय सुचारु हुन नसक्दा कवहीगोठमा नेपाली ब्यपारीहरुको वृद्धि हुन नसकेको यूवा  नेता सतेन्द्र यादवले बताउनु भयो

संतगज कवहीगोठ नाकाबाट बन्न लागेका फास्ट ट्रायक र अन्तरास्ट्रिय विमान स्थल करिब पैतिस किलो मिटर दुरीमा रहेकोछ ।बारामा भंसार कार्यालय सुचारु नहुदा तस्करी बढिएको छ ।अठार दिनमा बाराको विभिन्न नाकाबाट करिब पैने तीन करोड भन्दा बढी तस्करीका माल समान जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बारा उपरीक्षक महेन्द्र खडकाले बताउनु भएको छ ।

भारतको बिहार राज्य पटनाको मुख्य सडकसंग जोडिएको बाराको संतगज कवहीगोठ नाकामा फास्ट ट्रायक हुँदै काठमाडौ र चाईना राष्ट्रसंग जोडिएको कवहीगोठ नाका हो ।सरकारले कवहीगोठमा भंसार खुलाएर दुई देशको उधोगपति ब्यपारीसंग ब्यपारको सम्बन्ध बनाएर आयत निरयात गर्न थाल्यो भने देशमा रोजगारीको शृजना हुनुको साथै देशको अर्थमा ठूलो टेवा पुग्ने छ ।

समाचार अभियान June 6, 2024 २०८१, ६ जेष्ठ आईतवार २०:११
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी1
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?