By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : दुई भाईको गीतले तात्यो बजार, तीन साता मै १ मिलियन भ्यूज पार
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

दुई भाईको गीतले तात्यो बजार, तीन साता मै १ मिलियन भ्यूज पार

समाचार अभियान
समाचार अभियान २०८२, १७ मंसिर मंगलवार ०९:४३ पाठक संख्या 268
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

काठमाडौ – मंसिर १५ ।गायक तथा संगीतकार प्रकाश रेग्मी र नरेश रेग्मीको “तिम्रै हुँ म” बोलको गीतले यती बेला बजार तताएको छ । एनआर क्रेशनले तीन साता अघि बजारमा ल्याएको गीत तिम्रै हुँ म ले अहिले यूटुवमा एक मिलियन भ्यूज पार गरेको छ । गीत सार्वजनिक भएको छोटो समयमा १ मिलियन भ्यूज पार गरेपछि गायक तथा संगितकार द्वय रेग्मी उत्साहित भएका छन् । नरेश रेग्मीको स्वर रहेको “तिम्रै हुँ म” बोलको गीतमा दाजु प्रकाश रेग्मीले संगीत भरेका छन् । उक्त गीतको म्यूजिक भिडियोमा गायक रेग्मी र चर्चित अभिनेत्री प्रेंका कार्की रहेका छन् । म सास बन्न पाए तिम्रो मुटु सम्म पुग्थे बोलको गीतको अपार सफलता पछि गायक रेग्मीले हरेक वर्ष नयाँ गीत बजारमा ल्याउँदै आएका छन् । गत वर्ष मात्र नरेश रेग्मीले निकालेको “धर्ती र जूनको कहानी” गीतबाट रेग्मी र अन्जु पन्तले युगल गायनको अवार्ड समेत हात पारेका थिए । “तिम्रै हुँ म” बोलको गीतका गीतकार भने वामदेव रेग्मी रहेका छन् । उक्त गीतको म्यूजिक भिडियोमा मौसम हिमालले निर्देशन गरेका छन् । गीत नयाँ युवा पुस्ताको प्रेम कहानी संग मेल खाने भएकोले युवा पुस्ताको मन मुटुमा बस्न सफल भएको गाउक रेग्मीको भनाई छ । सानै उमेर देखि गीत संगीतमा रुचि राख्दै आएका गायक रेग्मी दुई दशक देखि सांगीतिक यात्रामा छन्। उनले दर्जनौ गीतमा स्वर तथा म्युजिक भिडियोमा अभिनय गरीसकेका छन् । दाङमा जन्मिएर गीत संगीतको यात्रामा लागेका रेग्मी हाल अष्ट्रेलियामा बस्दै आएका छन् ।

समाचार अभियान December 2, 2025 २०८२, १७ मंसिर मंगलवार ०९:४३
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?