By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : उज्यालो नेपालका संस्थापक केन्द्रीय सदस्य इञ्जिनियर अरविन्द साह, प्रसिद्ध गढीमाईमा आउदै
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

उज्यालो नेपालका संस्थापक केन्द्रीय सदस्य इञ्जिनियर अरविन्द साह, प्रसिद्ध गढीमाईमा आउदै

समाचार अभियान
समाचार अभियान २०८२, १४ मंसिर शनिबार ०८:३९ पाठक संख्या 317
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

बारा – मंसिर १३ ।मधेश प्रदेशको बारा जिल्ला क्षेत्र नं–२, महागढीमाई नगरपालिका–७ तेलकुवा निवासी इञ्जिनियर अरविन्द साह, जो उज्यालो नेपालका संस्थापक केन्द्रीय सदस्य पनि हुन्, आज मिति २०८२ मंसिर १३ गते गढीमाई मन्दिर दर्शनका लागि आउँदै हुनु भएको छ। उहाँ आज दिउँसो ठिक १:३० बजे गढीमाई पुग्ने कार्यक्रम रहेको छ।

इञ्जिनियर साहको आगमनलाई भव्य र मर्यादित बनाउने उद्देश्यले स्थानीय नेता तथा कार्यकर्ताहरुलाई व्यापक रूपमा सहभागी हुन आग्रह गरिएको छ। उज्यालो नेपालका केन्द्रीय सदस्यतासँगै सामाजिक अभियन्ता तथा नेतृत्व क्षमताका कारण परिचित साहले प्रत्येक धार्मिक तथा सांस्कृतिक अवसरमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। यस पटकको गढीमाई दर्शनलाई पनि धार्मिक आस्था, सामाजिक एकता र समुदायबीचको आपसी सद्भाव मजबुत गराउने अवसरको रूपमा लिइएको छ।

स्थानीय टोलीका अनुसार इञ्जिनियर साहको स्वागतका लागि महागढीमाई नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न टोल, वडाका प्रतिनिधि, युवा समूह, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरू सहभागी हुने अपेक्षा गरिएको छ। गढीमाई क्षेत्रको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वलाई मध्यनजर गर्दै उहाँको आगमनले स्थानीयमा उत्साह थपेको बताइएको छ।

इञ्जिनियर साहले दर्शनपछि स्थानीयसँग भेटघाट गरी सद्भाव एवं विकास सम्बन्धी कुराकानी गर्ने कार्यक्रम रहेको बुझिएको छ।

समाचार अभियान November 29, 2025 २०८२, १४ मंसिर शनिबार ०८:३९
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी1
दुःखी1
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?