By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : सिम्रौनगढमा शिक्षकहरुको शान्तिपूर्ण धारणा कार्यक्रम
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

सिम्रौनगढमा शिक्षकहरुको शान्तिपूर्ण धारणा कार्यक्रम

समाचार अभियान
समाचार अभियान २०८२, १३ भाद्र शुक्रबार १९:२२ पाठक संख्या 284
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

सिकेन्द्र साह
बारा – भदौ – १३ ।बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको कार्यालय अगाडि आज शिक्षकहरुले शान्तिपूर्ण रूपमा धारणा कार्यक्रम गरेका छन्। कार्यक्रम उमाशंकर प्रसाद यादवको अगुवाइमा, सुरेश मुखियाको सञ्चालनमा सम्पन्न भएको हो।

नगरपालिकाभरिका शिक्षकहरु सहभागी उक्त कार्यक्रममा उनीहरूले आफ्नो माग स्थानीय सरकार मार्फत केन्द्र सरकारलाई दवाव दिन ज्ञापनपत्र समेत बुझाएका थिए।

नेपाल शिक्षक महासंघले २०७५ सालदेखि २०७८ र २०८० सालसम्म विभिन्न चरणमा ठूला आन्दोलन गर्दै नेपाल सरकारसँग क्रमशः ३० बुँदे, ५१ बुँदे र ६ बुँदे सहमति गरेका थिए। तर, विगतमा भएका ती सहमति कार्यान्वयन नगरी नयाँ शिक्षा ऐनमा शिक्षकको माग सम्बोधन नगरेको भन्दै असन्तुष्टि जनाइएको छ।

२०७८ चैत २० गतेदेखि २९ दिनसम्म काठमाडौंमा केन्द्रित शिक्षकीय सडक आन्दोलन भए पनि सरकार पक्षले आन्दोलनको मर्म नबुझेको शिक्षक अगुवा उमाशंकर यादवले बताए। उनका अनुसार, देशको भविष्य निर्माणमा शिक्षक रातदिन खटिए पनि सरकारी बेवास्ताका कारण अहिले देशभर शिक्षक पीडित छन्।

नेपाल शिक्षक महासंघले ती सबै पुराना सहमति समेटेर विद्यालय शिक्षक तथा कर्मचारी मैन्त्रिक ऐन जारी गर्न माग गर्दै आजदेखि देशव्यापी आन्दोलन सुरु गरेको जनाएको छ।

समाचार अभियान August 29, 2025 २०८२, १३ भाद्र शुक्रबार १९:२२
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?