By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : श्री गढीमाई इलेक्ट्रोनिक्स ९ औं वर्षमा प्रवेश, वार्षिकोत्सवमा ४० प्रतिशत छुटको अफर
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

श्री गढीमाई इलेक्ट्रोनिक्स ९ औं वर्षमा प्रवेश, वार्षिकोत्सवमा ४० प्रतिशत छुटको अफर

समाचार अभियान
समाचार अभियान २०८२, २६ असार बिहीबार २२:१७ पाठक संख्या 378
शेयर
2 मि. पढ्न लाग्ने समय
oplus_2
शेयर

बारा – असर २६ ।कलैया उपमहानगरपालिका–१ हनुमान मन्दिर नजिकै सञ्चालित ‘श्री गढीमाई इलेक्ट्रोनिक्स’ले स्थापना भएको आठ वर्ष पुरा गर्दै बिहीबार ९ औं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरि केक काटेर संस्थाको स्थापना दिवस मनाइएको हो।

उक्त अवसरमा बोल्दै संस्थाका प्रोपोराइटर विजय कुमार स्वर्णकारले गढीमाई इलेक्ट्रोनिक्स कलैयाको सबैभन्दा पुरानो र विश्वासिलो इलेक्ट्रोनिक पसलको रूपमा परिचित रहेको बताए। उनले सामसुङ, हिमस्टार, होण्डाई लगायतका ब्राण्डका टिभी, फ्रिज, डिफ्रिज, माइक्रोओभेन, वासिङ मेसिन, एसी, मोबाइल, पंखा, कुकर, राइस कुकर, मिक्स्चर, आइरन लगायतका सम्पूर्ण ( समान )उपकरणहरूको आधिकारिक विक्रेता भएको जानकारी गराए।

वार्षिकोत्सवको अवसरमा असार महिना भरिका लागि सम्पूर्ण इलेक्ट्रोनिक सामानमा अधिकतम ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको स्वर्णकारले जानकारी दिए। ग्राहकले एमआरपी मूल्यमा सो छुट पाउनेछन्।

त्यसैगरी, ग्राहकहरुलाई लक्षित गर्दै विशेष किस्ताबन्दी सुविधा पनि उपलब्ध गराइएको छ। उनका अनुसार सामसुङ कम्पनीका मोबाइल, टिभी, फ्रिजलगायत सामानहरू ४० प्रतिशत डाउनपेमेन्टमा किन्न सकिने र बाँकी रकम बिना कुनै ब्याज (०% इंटरेस्ट) किस्तामा तिर्न सकिने व्यवस्था गरिएको छ।

कार्यक्रममा सैमसंग कम्पनीका बजार प्रतिनिधि वृजेश चौधरी, हिमस्टारका प्रतिनिधि अजब विक्रम बिष्ट, हुलास फाइनान्सका लोन अधिकृत राजकिशोर साह र नितिन ओझाको उपस्थिति रहेको थियो। साथै राष्ट्रिय स्वतन्त्र पार्टी बाराका अध्यक्ष चन्दन स्वर्णकार, गढीमाई इलेक्ट्रोनिक्सका कर्मचारी तथा दर्जनौं ग्राहकहरूको समेत उपस्थिति रहेको थियो।

स्थापनाको नवौं वर्षमा प्रवेश गर्दा संस्थाले ग्राहकहरूको विश्वास, साथ र सहयोगकै कारण निरन्तर प्रगति गर्न सफल भएको बताउँदै प्रोपोराइटर स्वर्णकारले आगामी दिनमा पनि गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

समाचार अभियान July 10, 2025 २०८२, २६ असार बिहीबार २२:१७
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित1

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?