By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : प्रेस जनमत संघ बाराको नयाँ ११ सदस्यीय समिति गठन
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाज

प्रेस जनमत संघ बाराको नयाँ ११ सदस्यीय समिति गठन

समाचार अभियान
समाचार अभियान २०८२, २६ जेष्ठ आईतवार ०९:०२ पाठक संख्या 247
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

बारा जेठ –२५। जनमत पार्टीको भातृसंगठन प्रेस जनमत संघ बाराले नयाँ ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ। संगठनको विस्तारित बैठक शुक्रबार बाराको कलैयामा सम्पन्न भयो, जसमा अनिल पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

बैठक पार्टीका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य शिवनाथ पटेलको अध्यक्षतामा बसेको थियो। बैठकले उपाध्यक्षमा श्याम गिरी र संजय सहनी, सचिवमा चन्देश्वर चौरसिया (राजु चौरसिया), सहसचिवमा साबिर आलम, कोषाध्यक्षमा उपेन्द्र पासवान र सदस्यहरूमा धिरेन्द्र ठाकुरसहित अन्य पाँच जना सदस्य चयन गरेको छ।

यस अवसरमा संगठनले निवर्तमान अध्यक्ष अमरेश पाण्डेलाई केन्द्रिय सदस्यका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ। बैठकमा जनमत पार्टीका केन्द्रीय सदस्य उमेश दुबे, मधेश प्रदेश उपाध्यक्ष सन्तोष पटेल लगायत जिल्लास्तरीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकमा बोल्ने वक्ताहरूले संगठनलाई थप सशक्त बनाउने, स्थानीय तहमा प्रेसको सक्रिय भूमिका बढाउने र जनमत पार्टीको विचारलाई जनस्तरसम्म पु¥याउने विषयमा जोड दिएका थिए। नवगठित समितिलाई प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रताको संरक्षण गर्दै समाजमा जनचेतना अभिवृद्धिमा योगदान दिन आग्रह गरिएको थियो।

प्रेस जनमत संघ बाराले पत्रकारहरूको हकहितको पक्षमा बोल्ने, संगठनात्मक सुदृढीकरणमा ध्यान दिने र आगामी दिनमा प्रशिक्षण, छलफल र संवादका कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ। बैठकबाट चयन भएको नयाँ नेतृत्वलाई बधाई दिँदै उपस्थित नेताहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

समाचार अभियान June 8, 2025 २०८२, २६ जेष्ठ आईतवार ०९:०२
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?