By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : बाराको फेटामा कोपोमिस सम्बन्धी ३ दिने तालिम सम्पन्न
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

बाराको फेटामा कोपोमिस सम्बन्धी ३ दिने तालिम सम्पन्न

समाचार अभियान
समाचार अभियान २०८१, २९ माघ मंगलवार २२:०७ पाठक संख्या 238
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा, २९ माघ
कोपोमिस सम्बन्धी ३ दिने तालिम मंगलवार सम्पन्न भएको छ । फेटा गाउँपालिकाको कृषि, पशुपन्छी तथा सहकारी शाखाको आयोजनामा संचालनमा रहेको कोपोमिस सम्बन्धि ३ दिने तालिम फेटा गाउँपालिकाको गा.पा. उपाध्यक्ष निलम साहको अध्यक्षता तथा ईन्जिनियर जाकिर हुसेन अंसारीको प्रमुख आतिथ्यमा समापन गरिएको हो । आईतवार देखि शुरु भएको तालिममा गाउँपालिकाका ३० जना सहकारीका अध्यक्ष र व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।
३ दिनसम्म संचालन भएको तालिममा फेटा गाउँपालिकाका समाजसेवी मनोज साह कलवार, प्रमुख प्रशिक्षक मधु चौधरी, प्रशिक्षक श्रीलाल प्रसाद साह, फेटा गाउँपालिकाको कृषि, पशुपन्छी तथा सहकारी शाखाको शाखा प्रमुख संजय कुशवाहा लगायतले तालिम कार्यक्रममा सहजिकरण गर्नु भएको थियो ।
सो अवसरमा उपाध्यक्ष साहले सहकारी क्षेत्रको विकास र प्रवद्र्धनमा पालिकाको महत्वपूर्ण भूमिका हुने बताउनु भयो ।
समापन कार्यक्रममा प्रमुख अतिथि ईन्जिनियर अंसारीले सहकारी संघ÷संस्थाहरुको सूचना प्रणाली र नियमित तथ्यांक व्यवस्थापनका लागि कोपोमिस अनिवार्य आवश्यकता हो भन्दै सहकारी क्षेत्रको गुणात्मक विकासका लागि विश्वासनीय अनलाइन प्रविधि भएको स्पष्ट पर्नुभयो । साथै उहाँले व्यक्तिमा निहित ज्ञानलाई तालिमले समय सापेक्ष र ताजा बनाइराख्ने बताउँदै सहभागीहरुलाई सक्रिय सहभागीतासहित अधिक लाभ लिन आग्रह गर्नुभयो ।
यस्तै शुभ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्ष प्रधुम्न साह, नवीनतम् कृषि सहकारी संस्था लि.को सचिव दिपेन्द्र साह, कटेगन माइ कृषि सहकारी संस्था लि.का अध्यक्ष दाउद अंसारी लगायतले सहकारीलाई कोपोमिसमा आवद्ध गर्दा हुने फाइदाका बारेमा चर्चा गर्नु भएको थियो ।

समाचार अभियान February 11, 2025 २०८१, २९ माघ मंगलवार २२:०७
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?