By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : छुवाछुत ऐनलाई कार्यन्वयन हुन नसक्दा छुवाछुतको शिकार अझै बन्नु परेको छ ःराष्ट्रिय सभाका सदस्य पासवान
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

छुवाछुत ऐनलाई कार्यन्वयन हुन नसक्दा छुवाछुतको शिकार अझै बन्नु परेको छ ःराष्ट्रिय सभाका सदस्य पासवान

समाचार अभियान
समाचार अभियान २०८१, १२ माघ शनिबार २२:२४ पाठक संख्या 71
शेयर
3 मि. पढ्न लाग्ने समय
शेयर

बारा माघ १२ l राष्ट्रिय सभाका सदस्य राधेश्याम पासवानले छुवाछुत ऐन कार्यन्वयन नहुदा समाजमा अहिले पनि दलित समुदायका ब्यतिmहरु छुवाछुतको शिकार बन्न बाध्य भईरहेको बताएका छन ।

बाराको कलैयामा पासवान समुदायको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका पासवानले समानुपाति सहभागितामा मात्र नभई राजनितिक लगायत राज्यको सबै अंगमा ठाँउ र प्रतिशत समेत तोकी समुचित आरक्षणको ब्यवस्था गनुपर्ने कुरामा जोड दिएका थिए ।

संविधानमा जातिय छुवाछुत ऐन उल्लेख गरिएपनि स्थानिय स्तरमा सो ऐन कार्यन्वयन हुन नसक्दा अहिले पनि दलित समुदायका ब्यतिmहरु छुवाछुतको सिमना गर्नु परेको पासवानले बताए ।
स्थानिय सरकारलाई स्थानिय स्तरमा दवाव सृजना गर्न खाचो रहेको भन्दै राष्ट्रियसभा सदस्य पासवानले दलित समुदायहरु एकताको शुत्रमा बाध्न जरुरी रहेको जानकारी दिए ।

अहिलेपनि देशका ठुला पार्टीका नेताहरुले दलितहरुलाई भोट बैकको रुपमा प्रयोग गर्ने गरेको बताउदै कसैको भोट बैक नबनी आफनो अधिकारका लागि लडाई लडन गर्नु जरुरी रहेको पासवानको कथन रहेको थियो ।

राजा सलेश पासवानहरुको पुर्वज भएको स्मरण गर्दै पासवानले सलेशलाई अव भगवानको दर्जा दिनुपर्ने सुझाव समेत ब्यतm गरेका थिए । मर्यादा पुरुसोतम राजा रामचन्द्रलाई हिन्दु सनातनीहरुले भगवान मान्न हुने ? हामी दलित समुदायले आफनो कुल देवता सलेशका राजालाई भगवान किन नमान्ने प्रशन समेत गरेका थिए ? सोही कार्यक्रमलाई सम्बाधेन गर्दै नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य सिकेन्द्र पासवानले कोही कसैको दयाले उत्पीडित जातिको मुक्ति सम्भव नहुने बताउदैे उत्पीडित वर्ग, समुदाय नै अन्तिमसम्म क्रान्तिकारी बनिरहन सम्भव रहेको दाबी गर्दै आफ्नो मुक्तिका निम्ति उत्पीडित वर्ग समुदायले फेरी पनि कडा मेहेनत गर्नु पर्दछ उनले भने ।

कसैको दयाले मुक्ति सम्भव हुदैन, लडेर, खोसेर अधिकार लिनु पर्छ,उत्पीडित वर्ग समुदायहरु एकताबद्ध हुदै ध्रुवीकरण हुदैे संघर्षमा जुट्नु पर्छ अनि मात्र दलित समुदायको भलो हुनछ केस पासवानको भनाई रहेको थियो । दलित समुदायको परिवर्तनका लागि मुख्य शिक्षा रहेको बताउदै शिक्षामा जोड दिन सबैलाई सो अवश्रमा आग्रह समेत गरेका थिए ।

बाराको कलैया स्थित दास गेस्ट हाउसमा शनिवार बसेको भेलाले पासवान समुदायलाई संगठित गर्नको लागि नेपाल पासवान कल्याण समाज गठन गरिएको छ।

रामशरण पासवानको अध्यक्षता बसेको बैठकले राजदेव पासवान लाई संयोजक तोकेको छ।
त्यसै गरि सह संयोजकमा गणेश पासवान सचिव रामपुकार कुमार पासवान स–सचिव सिकिन्द्र पासवान –टेढा, कोषाअध्यक्षमा रामेश्वर पासवान सदस्य खुशी देबि पासवान ,सदस्य शकुन्तला देबि पासवानलाई सर्व सहमत रुपमा चयन गरेको छ ।
सल्लाहकारमा शिवदेयाल पासवान, रामशरण पासवान,रुपनारायण पासवान लगायतका चयन भएका छन ।

उक्त भेलामा नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्यमा निर्वाचित सिकेन्द्र पासवानलाई प्रमुख अथिती राधेश्याम पासवान खादा लागाई समान गरेका थिए ।

 

 

समाचार अभियान January 25, 2025 २०८१, १२ माघ शनिबार २२:२४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?