नेपाली कांग्रेस र नेकपा एमाले बीच नयाँ सरकार गठन गर्ने सहमति , मधेस प्रदेशमा फेरी जसपाको सरकार बन्ने
काठमाडौँ - असार १८ - नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकारका लागि गठबन्धन गर्ने सहमति भएको छ । नेकपा एमाले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने र दोस्रो कार्यकाल …
