फेटा गाउँपालिकामा गेट निर्माण सम्पन्न, अध्यक्ष र उपाध्यक्षद्वारा संयुक्त उद्घाटन
बारा - फागुन २६ । श्रीकान्त गुप्ता - बाराको फेटा गाउँपालिकामा मुख्य प्रवेशद्वारको रूपमा गेट निर्माण कार्य सम्पन्न भएको छ। निर्माण सम्पन्न भएपछि गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारी …
