1समाचार अभियनविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारसमाचार अभियन · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
NEWS CATEGORY

खेल समाचार

यस श्रेणीका प्रकाशित समाचारहरू

१४ समाचार
समाचार
खेल समाचार

मन्त्री प्रमोद जसवालको सक्रिय कार्यशैलीले मधेसमा खेलकुद र समाज कल्याणमा उत्साह थपियो

जनकपुरधाम, वैशाख १७ –श्रीकान्त गुप्ता - मधेस प्रदेश सरकारअन्तर्गत खेलकुद तथा समाज कल्याण मन्त्रालयका मन्त्री प्रमोद जसवालको सक्रिय कार्यशैलीले मधेसमा सकारात्मक चर्चा बढिरहेको छ। व…

२०८२ बैशाख १७
समाचार
खेल समाचार

मुख्यमन्त्री सिंहले एमपिएल खेलको उद्घाटन गर्दै एमपिएल खेलबाट मधेसको अन्तर्राष्ट्रिय सम्म मधेसको पहिचान हुने

जनकपुरधाम, बैशाख २। मधेस प्रदेशको राजधानी जनकपुरधाममा सुरु भएको मधेश प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगिताको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले भव्य समारोहबी…

२०८२ बैशाख ३
समाचार
खेल समाचार

बारामा अन्तर विद्यालय छात्रा धिमा गति साइकल प्रतियोगिता सम्पन्न

बारा –फागुन - २३ । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा बाराको महागढीमाइ नगरपालिकामा अन्तर विद्यालय छात्रा धिमा गति साइकल प्रतियोगिता आयोजना गरिएको छ। प्रतियोगितामा श्…

२०८१ फागुन २३
समाचार
खेल समाचार

नेशनल मेडिकल कलेजको सप्ताहव्यापी खेलकुद महोत्सव सम्पन्न, विजयी खेलाडीहरू सम्मानित

पर्सा फागुन १५ – वीरगञ्ज महानगरपालिका–१५ स्थित नेशनल मेडिकल कलेजले आफ्नो वार्षिक उत्सवको अवसरमा आयोजना गरेको सप्ताहव्यापी खेलकुद कार्यक्रम बिहीबार भव्य रूपमा सम्पन्न भएको छ। प्रति…

२०८१ फागुन १५
समाचार
खेल समाचार

नेपाल क्याकुसिन काइकान कराते बाराको १३ सदस्यीय नया कार्य समिति गठन

बारा -असार -१७ - राहुल गुप्ता- नेपाल क्याकुसिन काइकान कराते बाराको नया कार्य समिति गठन भएको छ । मेघनाथ अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समिति गठन भएको छ ।उपाध्यक्षमा केश…

२०८१ असार १८
समाचार
खेल समाचार

मेयर कप फुटबल प्रतियोगिता २०८१ मा सर्लाही विजयी

बारा - जेठ -अञ्जली गुप्ता -महागढीमाई नगरपालिकाको आर्थिक सहयोगमा लियो क्लब गञ्जभवानीपुरको आयोजनामा वडा नं ५ मा मेयर गोल्डकप फुटबल प्रतियोगितामा एभरेस्ट क्लब सर्लाहीले एक गोलबाट जीत…

२०८१ जेठ २६
समाचार
खेल समाचार

बगडमपुर श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय र श्री जनता माध्यमिक बिधालय कवहीजब्दीमा दौड प्रतियोगिता सम्पन्न

बारा-जेठ - महागढीमाई नगरपालिकाको सहयोगमा स्थानीय तथा सहरी बिकाश केन्द्रले कक्षा ८ र ९ को बिद्यार्थीलाई दौड प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको छ । महागढीमाई नगरपालिका वडा नं ५ बग…

२०८१ जेठ २५
समाचार
खेल समाचार

कलैया उपमहानगरपालिका र महागढीमाई नगरपालिकले विश्वकपमा खेलाडीको मनोबल उच्च बढाउनका लागि पुरस्कार दिने घोषणा

बारा -जेठ -अञ्जली गुप्ता- बाराको महागढीमाई नगरपालिका र कलैया उपमहानगरपालिकाले टी टुवेन्टी क्रिकेट विश्वकपमा खेलाडीको मनोबल उच्च बढाउनका लागि नेपाली राष्ट्रिय टोलीमा उत्कृष्ट प्रदर…

२०८१ जेठ २२
समाचार
खेल समाचार

आफ्नो गाउँ ठाउँको नाम बिश्वब्यापी रुपमा चिनाउनको लागि एक मात्र माध्यम खेल हो :प्रवक्ता गाजेन्द्र कुमार जयसवाल

बारा- जेठ - महागढीमाई नगरपालिकाको आर्थिक सहयोग र लियो क्लब गञ्जभवानीपुरको आयोजनामा मेयर गोल्डकप फुटबल प्रतियोगिता जेठ १९ गते देखि शुरु हुने भएको छ । महागढीमाई नगरपालिका वडा नं ५ ब…

२०८१ जेठ १४
समाचार
खेल समाचार

मैदानमा पानीको बोतल फ्याँकेका दर्शकलाई खेल हेर्न प्रतिबन्ध

काठमाडौं, जेठ - आफ्नो टिमले हारेपछि रन्थनिएर अभद्र व्यवहार प्रदर्शन गरेका दर्शकलाई मैदानमा प्रवेश गर्न प्रतिवन्ध लगाईएको छ । दक्षिण कोरियाली फुटबल क्लब इन्चियोन युनाइटेडले हार सहन…

२०८१ जेठ ११
समाचार
खेल समाचार

महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि घोषणा

काठमाडौ - जेठ -नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि आज २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोज…

२०८१ जेठ ११
समाचार
खेल समाचार

सन्दीप लामिछानेलाई अमिरकन एम बिसीले भिसा दिन अस्वीकार

काठमाडौँ । संदिप लामिछानेले उच्च अदालतबाट बलात्कार मुद्दामा सफाइ पाएर टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका जान लागेका सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दपले अमेरिका…

२०८१ जेठ १०